Logo

२०८३, श्रावण ३०गते


images
images

कूटनीतिक राहदानी

सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुखले थाले छलफल

सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुखले थाले छलफल

images
  • सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुखले थाले छलफल
    images
    images

    काठमाडौं । सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुख डिपी अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

    images
    images
    images

    बुधबार सभामुख अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफल गरेका हुन्  ।

    images
    images
    images

    बैठक बारे जानकारी दिदै राप्रपाकी सांसद खुस्बु ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग भएकोले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

    images
    images
    images

    राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको भन्दै उनले अब आगमी दिनमा यसलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।