Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानिय तह निर्वाचनका लागि बझाङका बार्हवटै  पालिकामा गठबन्धनको सहमति

स्थानिय तह निर्वाचनका लागि बझाङका बार्हवटै  पालिकामा गठबन्धनको सहमति

images
  • स्थानिय तह निर्वाचनका लागि बझाङका बार्हवटै  पालिकामा गठबन्धनको सहमति
    images
    images

    बझाङ ।  बझाङमा लामो कसरतपछि सत्तारुढ गठबन्धनले बझाङका बार्हवटा स्थानिय  नगर तथा गाउँपालिकाको भागबण्डा मिलाएको छ ।   गठबन्धन पाटीको लामोसमयको छलफलपछि दलहरु सहमतिको टुङ्गोमा पुगेका छन ।

    images
    images
    images

    बैठकमा सबै  सहमति भएर   पत्रमा हस्ताक्षरको गर्न तयारी भईरहेको छ । सिट बाँडफाँटमा सहमति भईसकेको र हस्ताक्षर गरेर सहमतिपत्र सार्वजनिक गर्ने जिल्ला सचिव उतम रोकायाको  भनाई छ।जिल्लाका  २ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा तिन वटा पाटीका दलहरुबी चुनावी तालमेल भएको छ । 

    images
    images
    images

    सहमति अनुसार नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेकाछन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ ।

    images
    images
    images

    एकिृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका पाएको छ । 

    माओवादी के्रन्द्रले दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ  सबै स्थानिय तहमा नेपाली काँगेस ले ७ प्रमुख र ६ उप प्रमुख समाजबादी ले ३प्रमुख र २ उपप्रमुख माओवादी केन्द ले २ प्रमुख र ४ उपप्रमुख हुने गरि सबै पालिका मा गठबन्धन को भाग मिलेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चुनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।