Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ

दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ

images
  • दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ
    images
    images

    सुर्खेत । दैलेखको नारायण नगरपालिका-९ सालखर्कमा मादक पदार्थ सेवन गरेका एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

    images
    images
    images

    मंगलबार राति करिब ११ बजे सामान्य विवादका क्रममा ७० वर्षीय कबिराज थापाले आफ्ना ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    घटनामा संलग्न कबिराज थापालाई प्रहरीले प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।