Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आज नबस्ने, भोलीसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आज नबस्ने, भोलीसम्मका लागि स्थगित

images
  • प्रतिनिधि सभाको बैठक आज नबस्ने, भोलीसम्मका लागि स्थगित
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ । संघीय संसद सचिवालयले सुचना टाँस गरेर आज १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक नबस्ने जानकारी गराएको हो । 

    images
    images
    images

    संसद सचिवालयले विशेष कारणले आज १५ मिनेटका लागि स्थगित भएको बैठक नबस्ने जानकारी दिदै अब अर्को बैठक जेठ २६ गते मंगलबार दिउसो १ बजे बस्ने जानकारी दिएको छ ।    

    images
    images
    images

    यसअघि आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

    images
    images
    images

    आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनु पर्ने, संसदमा आएर माफी माग्नुपर्ने लगायतका माग राखेर अवरोध गरेका थिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।