Logo

२०८३, श्रावण ३०गते


images
images

मध्याह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक उत्साहजनक जनसहभागिता

मध्याह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक उत्साहजनक जनसहभागिता

images
  • मध्याह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान, छिटफुट घटनाबाहेक उत्साहजनक जनसहभागिता
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा उत्साह पुर्वक मतदान भएको छ । छिटफुट घटनाबाहेक मतदानमा देशैभरी उत्साहजनक जनसहभागिता निर्वाचन आयोगले जनाएको छ । 

    images
    images
    images

    मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

    images
    images
    images


    ती स्थानमा  पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।