Logo

२०८३, श्रावण ३१गते


images
images

सोलुखुम्बुमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोलुखुम्बुमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • सोलुखुम्बुमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    सोलुखुम्बु । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–२ सल्यान चौतारा टोल निवासी २६ वर्षीय दिनेश नेवार (प्रधान) पक्राउ परेका हुन् ।

    images
    images
    images

    उनीविरुद्ध परिवर्तित नाम सोलुखुम्बु–२२ए (०८२/०८३) ले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो। जाहेरीअनुसार २०८२ चैत १८ गते राति करिब ९ बजे मदिरा सेवन गरेका नेवार पीडिताको कोठामा प्रवेश गरी डर, त्रास देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

    images
    images
    images

    घटनापछि फरार रहेका नेवारलाई खोजतलासका क्रममा जेठ २७ गते राति करिब ८ बजे प्रहरी गस्ती टोलीले सोलुदुधकुण्ड नगरपालिका–५ स्थित सल्लेरी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका नेवारविरुद्ध सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।