Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा राप्रपाको उदय, वडा नं. ११ को अध्यक्षमा दुधनाथ यादवको प्यानल नै विजयी

देवदहमा राप्रपाको उदय, वडा नं. ११ को अध्यक्षमा दुधनाथ यादवको प्यानल नै विजयी

images
  • देवदहमा राप्रपाको उदय, वडा नं. ११ को अध्यक्षमा दुधनाथ यादवको प्यानल नै विजयी
    images
    images

    देवदह । देवदह नगरपालिकाको वडा नं. ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । अध्यक्षमा राप्रपाका यादवले ७७७ मत प्राप्त गरेमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमर बहादुर चौधरीले ७०१ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    रोचक प्रतिस्पर्धा भएको उक्त वडामा अध्यक्षका अन्य प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर प्रसाद थारूले ५४४  मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बल बहादुर श्रेष्ठलेको लौरो चुनाव चिन्हले ३२३ मत प्राप्त गरेको छ ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरिद्वार यादवले २८२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राजाराम यादवले ११८ मत पाएका छन् । नेपाल दलित पार्टी र नेपाल मंगोल अर्गानाइजेसनले ९-९ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी सदस्य पदमामा पनि राप्रपाले एकलौटी जीत हासील गरेको छ । खुल्ला सदस्यमा मंगल प्रसाद थारू (७७३) र राजकुमार केवट (७१०) विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा क्रमश संगीता मल्लाह (७७२) र कौशल्या चमाईन (७७६) विजयी भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।