Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

बाजुराको कुवाडी खोलामा पानीको बहाब बढेपछि कच्ची साघु निर्माण

बाजुराको कुवाडी खोलामा पानीको बहाब बढेपछि कच्ची साघु निर्माण

images
  • बाजुराको कुवाडी खोलामा पानीको बहाब बढेपछि कच्ची साघु निर्माण
    images
    images

    बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ स्थित च्याचोर नजिकै रहेको कुवाडी खोलामा पानीको बहाब बढेपछि स्थानीय वासिन्दा तथा पशुचौपाया आवातजावत गर्नको लागि काठको कच्ची साघु निर्माण गरिएको छ ।

    images
    images
    images

    उक्त खोलामा पानीको बहाब बढेर पुरानो साघु बगाएपछि सो क्षेत्रमा स्थानीय वासिन्दा तथा पशुचौपाया आवतजावत गर्न अवरोध भएको थियो ।

    images
    images
    images

    सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश लाम्पाटा तथा नेपाल प्रहरीको संयुक्त टोलीले उक्त खोलामा काठको साघु निर्माण गरी स्थानीय वासी तथा पशुचौपायाको उद्धार गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाजुरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।