Logo

२०८३, श्रावण ३०गते


images
images

गुल्मीमा चट्याङ् लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ् लागेर एक जनाको मृत्यु

images
  • गुल्मीमा  चट्याङ् लागेर एक जनाको मृत्यु
    images
    images

    गुल्मी ।गुल्मीमा  चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ।

    images
    images
    images

    जिल्लाको  मदाने गाउँपालिका ४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको मङ्गलबार राति चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

    images
    images
    images

    गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको मृत्यु भएको खरेलले बताए ।

    images
    images
    images

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय गुल्मीले  जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # चट्याङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।