Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २

विश्वकप लिग- २ मा आज नामिबिया र नामिबिया आमने सामने

विश्वकप लिग- २ मा आज नामिबिया र नामिबिया आमने सामने

images
  • विश्वकप लिग- २ मा आज नामिबिया र नामिबिया आमने सामने
    images
    images

    काठमाडौँ । विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा आज नेदरल्याण्डस र नामिबिया आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    सिरिजमा नेदरल्याण्डस र नामिबियाले नेपाललाई पराजित गरेर सिरिजमा एक एक खेल जितेका छन् ।

    images
    images
    images

    त्यसैगरी नेदरल्याण्डस र नामिबिया अहिलेसम्म एकदिवसीय खेलमा ४ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डसले ३ पटक जितेको छ भने नामिवियाले एक खेल जितेको छ ।

    images
    images
    images

    विश्वकप लिग-२ मा नेदरल्याण्डसको २९ खेलमा ३४ अंकसहित तेस्रो स्थानमा छ भने नामिबियाको २९ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

    लिग-२ यो सिरिज ३१ जुलाईसम्म हुने छ । यस सिरिजमा अर्को खेल जुलाई २७ मा नेपाल र नामिबिया,  जुलाई २९ मा नेपाल र नेदरल्याण्डस र जुलाई ३१ मा नेदरल्याण्डस र नामिबियाबीच खेल हुने तालिका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।