Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

images
  • नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नामिबियाले नेपाललाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउदै २११ रन बनाएको हो ।

    images
    images
    images

    नामिबियाका लागि जान फ्राइलिंकले शतकीय पारी खेलेका थिए । उनले १४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी लोउरेन स्टीनकाम्पले ५९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर करण केसीले ५ विकेट लिएका थिए । योसँगै करणले एकदिवसीय क्रिकेटमा आफ्नो १०० विकेट पुरा गरेका छन् । करणले ७२ खेलमा कुल १०३ विकेट लिएका छन् । उनी नेपालमा सय विकेट लिए सन्दीप लामिछानेपछि दोस्रो खेलाडी हुन् । सन्दीपले १५४ विकेट लिएका छन् ।      

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।