Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २

नेपाल १५७ रनमा अलआउट, नामिबियाका स्मितले लिए ६ विकेट

नेपाल १५७ रनमा अलआउट, नामिबियाका स्मितले लिए ६ विकेट

images
  • नेपाल १५७ रनमा अलआउट, नामिबियाका स्मितले लिए ६ विकेट
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २-२ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।