Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप लिग- २

नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

images
  • नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नेपालले आज नामिबियासँग खेल्दैछ । बर्षाले प्रभावित यो खेल ढिलो गरि शुरु हुन लागेको हो ।

    images
    images
    images

    नेपालका कप्तान रोहित पौडेलले यस खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    यस सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको थियो ।

    images
    images
    images

    त्यस्तै नेपालसँगको खेल जितेको नामिबियाले भने नेदरल्याण्डससँगको खेल भने हारेको थियो । नेपाल र नामिबियाबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ६ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । त्यस्तै एक खेल नतिजा बिहिन सकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।