Logo

२०८३, श्रावण ३१गते


images
images

विश्व वातावरण दिवसको अवसरमा स्काउट देवदहद्वारा बृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा स्काउट देवदहद्वारा बृक्षारोपण

images
  • विश्व वातावरण दिवसको अवसरमा स्काउट देवदहद्वारा बृक्षारोपण
    images
    images

    देवदह । विश्व वातावरण दिवसको अवसर पारेर देवदह स्काउटले देवदहको भवानीपुर मन्दिर परिसरमा बृक्षारोपण गरेको छ। देवदह भवनिपुर स्थित एतिहासिक मायादेवी मन्दिर परिसरमा यस भन्दा अघिल्ला बर्षहरुमा लगाएको विरुवाको संरक्षण र नयाँ सल्ला धुपी,तेजपात लगायत ३० बिरुवा रोपिएको हो। 

    images
    images
    images

    बृक्षारोपण कार्यक्रममा बोल्दै स्काउट देवदहका संयोजक विकास गहतराजले सामाजिक कामहरु देखावटी मात्र नभै व्यावहारिक हुनुपर्नेमा जोड दिनुभएको छ।बिभिन्न संघ संस्थाले प्रत्येक वर्ष बृक्षारोपण गरेका हुन्छन,तर त्यसको संरक्षणमा ध्यान दिएको पाइदैन,बृक्षारोपण संगै बिरुवाको संरक्षण गर्नुपर्नेमा समेत गहतराजले जोड दिनुभयो। 

    images
    images
    images

    बृक्षारोपण कार्यक्रममा स्काउट शिक्षक हरिकला बश्याल, श्रदा कुँवर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम गौरब पुरीको अध्यक्षता र बिशाल भट्टराईको संचालनम सम्पन्न भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।