Logo

२०८३, श्रावण ३१गते


images
images

स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण भयो : नेता निधी

स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण भयो : नेता निधी

images
  • स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण भयो : नेता निधी
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् । 

    images
    images
    images

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको बताए । नेता निधीले सामाजिक संस्थाहरुलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मुल ध्येय नै विचलित हुन पुगेको उल्लेख गरे । 

    images
    images
    images

    उनले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए । नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने नेता निधीको भनाई छ ।

    images
    images
    images

    हेर्नुस भिडियो :



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।