Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

रास्वपाको आव्हानमा सिंहदरबारमा शुरु भयो सर्बदलीय बैठक

रास्वपाको आव्हानमा सिंहदरबारमा शुरु भयो सर्बदलीय बैठक

images
  • रास्वपाको आव्हानमा सिंहदरबारमा शुरु भयो सर्बदलीय बैठक
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ ।

    images
    images
    images

    सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि शुरु भएको हो ।  

    images
    images
    images

    बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु उपस्थित रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।