Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

गगन थापा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा

गगन थापा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा

images
  • गगन थापा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा
    images
    images

    नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

    images
    images
    images

    सोमबार बाढीले पुर्‍याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् । सभापति थापाले नुवाकोटको देविघाट, गौरीबेसी, तारुकाघाटको दर्शन टारलगायत भैरुमकोट माबिमा बनाइएको होल्डिङ सेन्टरको समेत अनुगमन गरेका छन् । सो क्रममा उनले बाढीबाट प्रभावित भएकाहरुको गुनासो र समस्या समेत सुनेका थिए । 

    images
    images
    images

    यसअघि सभापति थापाले धादिङको गल्छीस्थित पुल पारी कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । 

    images
    images
    images

    अनुगमनका क्रममा थापाले बाढीले पुर्‍याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएको काँग्रेस नेता जगदिश्वर नरसिंह केसी जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।