Logo

२०८३, आश्विन २५गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

देवदहमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

images
  • देवदहमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा भएको सवारी दुर्घटनामा एकजना घाइते भएका छन् । 

    images
    images
    images

    पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५६ प १५१४ नं को मोटर साईकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार देवदह ७ निवासी ६० बर्षिय ओम प्रकाश पाध्य घाइते भएका हुन् । 

    images
    images
    images

    घाइतेको टाउकोमा चोट लागेको र उनलाई उपचारको लागि देवदह मेडिकल कलेज पुर्याइएको प्रहरी चौकी देवदहले जनाएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ । 

    images
    images
    images

    दुर्घटनापछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोटरसाइकल
  • # घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।