Logo

२०८३, आश्विन ३०गते


images
images

स्वर्णिम सगरमाथा कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

स्वर्णिम सगरमाथा कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

images
  • स्वर्णिम सगरमाथा कलेजमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । स्वर्णिम सगरमाथा कलेज देवदहको आयोजनामा हिन्दुहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    शुक्रबार आयोजित उक्त कार्यक्रममा बोल्दै स्वर्णिम सगरमाथा कलेजका क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेले विजया दशमीले सबैमा सद्गुण प्रदान गरोस भन्ने कामना गरे । कलेजका सह-प्राचार्य प्रदिप अधिकारी र प्लस टु संयोजक दिपेश मल्लले शुभकामना ब्यक्त गर्दै चाडपर्वहरूले समाजमा आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    images
    images
    images

    कलेजका शिक्षक र कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बिबिएस संयोजक बिमल तिवारीले गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम सगरमाथा कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।