Logo

२०८३, श्रावण ३०गते


images
images

नक्कली नोटसहित एक युवक पक्राउ

नक्कली नोटसहित एक युवक पक्राउ

images
  • नक्कली नोटसहित एक युवक पक्राउ
    images
    images

    १० साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १ हजार दरका ६ थान नक्कली नोटसहित एक जना युवकलाई  पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नं.३ बस्ने बिटु द्वुवेदी रहेका छन् ।

    images
    images
    images


    प्रहरीले विशेष सूचनाको आधारमा साउन ८ गते साँझ ५ बजे वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरटोल स्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरका ६ थान नक्कली नोट बरामद भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

    images
    images
    images

    पक्राउ परेका उनीमाथि मुद्रा सम्बन्धी कसूरमा साउन ९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगञ्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।