Logo

२०८३, श्रावण ३०गते


images
images

वीरगञ्जमा चिनी मिल र कृषि कारखाना चलाउन सरकारलाई घर दिने सांसद श्रीवास्तवको घोषणा

वीरगञ्जमा चिनी मिल र कृषि कारखाना चलाउन सरकारलाई घर दिने सांसद श्रीवास्तवको घोषणा

images
  • वीरगञ्जमा चिनी मिल र कृषि कारखाना चलाउन सरकारलाई घर दिने सांसद श्रीवास्तवको घोषणा
    images
    images

    काठमाडौँ । सांसद विमल प्रस्ताव श्रीवास्तवले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्न माग गरेका छन् । उनले यसका लागि सरकारलाई आफ्नो नाममा रहेको एउटा घर बेचेर त्यसबापतको पैसा पनि उपलब्ध गराउने प्रस्ताव गरेका छन् । 

    images
    images
    images

    संसदमा बजेटमाथिको छलफलमा भाग लिंदै सांसद श्रीवास्तवले भने ‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चीनि मिल सञ्चालन हुन्छ भने मेरो नाममा एउटा घर छ त्यो घर या त सरकारको नाममा गरिदिन्छु या त त्यो बेचेर प्राप्त हुने रकम सरकारलाई उपलब्ध गराउँछु ।’

    images
    images
    images

    सरकारले यी दुई कारखाना सञ्चालन गरे किसान, रोजगारी, उत्पादन लगायत सबै तिरबाट फाइदा पुग्ने दाबी गरे । 

    images
    images
    images

    उनले पर्सा जिल्लाको विकासकालागि छुट्याइएका अरु विकास आयोजनाको रकम काटेर भएपनि यी दुई कारखानाको सञ्चालनमा खर्च गर्नुपर्ने पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।