Logo

२०८३, श्रावण ३०गते


images
images

फौजी रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

फौजी रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

images
  • फौजी रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएल नेपाललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

    images
    images
    images

    काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएललाई शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

    images
    images
    images

    देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न युवाहरूलाई निर्देशन दिए ।

    images
    images
    images

    क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।