Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण, आजै ३ बजे पत्रकार सम्मेलन

बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण, आजै ३ बजे पत्रकार सम्मेलन

images
  • बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण, आजै ३ बजे पत्रकार सम्मेलन
    फाइल फोटो
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ । 

    images
    images
    images

    प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवल आएका छन् । बुटवलको कार्यक्रम सकेर नेताहरु आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।