Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता : विषम

कविता : विषम

images
  • सेतोमसी सहकर्मी
  • कविता : विषम
    images
    images

     विषम

    images
    images
    images

    तिमीले हामीले सोचे भन्दा विषम भयो परिस्थिति 
    आफैबाट आफैले नै सुधार्नु है यो स्थिति 

    images
    images
    images

    बाहिर फेर कतै नजाउ,समयले बन्देज लाछ
    सचेत बन आफैबाट युद्ध जित्न गाह्रो भाछ

    images
    images
    images

    घरमा रह्यौ भनेर हेर! जीवन जान्न खेर
    बहुमुल्य जीवनलाई निहालेर आफै हेर

    सचेत र सचेतना आफैबाट निम्त्याउने हो
    आफू सचेत भयो भने परिवार सुरक्षित हो

    आत्मबल मज्बुत पार्नु,इच्छा शक्ति बढाउनु
    बाहिर कतै जान परे जोगिएर घरमा आउनु

    तिमी भित्र रोग भए घर भरी सर्छ हेर
    यस्ता कुरा आफैले नै सोची सोची मनन गर

    परिस्थिति विषम बन्यो,समाल है सबै मिलि
    देश रोयो अनायसै छाती पोल्छ घरिघरि 

    दुर्गा भवानी (कन्चन), काठमाडौ 
    हाल:पपुवा न्यूगिनी
    २०७८/०१/३१

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।