Logo

२०८३, श्रावण ३०गते


images
images

समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

images
  • समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट अपरान्ह साढे ४ बजे निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । 


    ‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै छन । उनिहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ त्यसपछि समानुपातिक फाइनल गर्नेछौ’ माओवादीका एक नेताले भने– ‘पदाधिकारी बैठकले निर्णय गरेपछि लिष्ट लिएर साढे ४ बजेतिर बुझाउने तयारी गरेका छौ ।’ 

    माओवादीले समानुपातिक लिष्ट फाइनल गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । सोही कार्यदलले फाइनल गरेपछि पार्टी पदाधिकारीले निर्णय गर्ने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।