Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै  कृषि  र पशु सेवा केन्द्रकाे सुभारम्भ   

गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै  कृषि  र पशु सेवा केन्द्रकाे सुभारम्भ   

images
  • गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै  कृषि  र पशु सेवा केन्द्रकाे सुभारम्भ   
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा संविधान दिवसको अवसरमा कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रकाे सुभारम्भ भएको  छ ।

    images
    images
    images

    गाउँपालिकाकाे केन्द्र बाट बितरण गरिदै आएको सेवालाई वडा स्तरमा लगिएको हाे । गाउँपालिकाकाे वडा नम्बर ६ अम्मरपुरमा कृषि सेवा केन्द्रकाे उद्घाटन गरिएको हाे भने गाउँपालिकाकाे वडा नम्बर ३ दर्लामचाैरमा पशु सेवा केन्द्रकाे  सुभारम्भ गरिएको हाे । 

    images
    images
    images


    ६ नम्बर वडाको अमरपुर राङदालमा रहेको कृषि शेवा केन्द्रमा २ जना कर्मचारी कार्यरत रहने छन । भने ३ नम्बर वडा दर्लामचाैरमा तत्काल १ जना र पछि १ जना थपिएर २ जना कार्यरत रहने इस्मा गाउँपालिका पशु साखा प्रमुख तुल्सी थापाले बताए।

    images
    images
    images


    गाउँपालिकाकाे चाैरासि फाट लगाएत क्षेत्रमा उत्पादन हुने बाली  जसले ईस्मालाईनै पालेको छ । त्यहाँको बालिकाे संरक्षण र त्यहाँका जनजाति बस्तिले गरेको कृषिलाई थप फलदायी बनाउँन कृषि ज्ञान केन्द्रले प्रविधिक कर्मचारी ज्ञान केन्द्रले नै तलब खुवाएर राख्ने कृषि ज्ञान केन्द्र प्रमुख नबराज भण्डारीले बताए । 

    उनले खटिएका कर्मचारीले त्यहाँका बालि परिक्षण र गाउँपालिकाले खटाएको ठाउँमा पुगेर सेवा दिने बताएका छन। 
    कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रकाे प्राविधिक सहयोग र गाउँपालिकाकाे आर्थिक सहयोगमा  पशु सेवा केन्द्र र कृष सेवा केन्द्र सञ्चालित हुने छन् । 

    गाउँमा पशुहरु बिरामी भएर उपचार नपाउँने प्रत्याककाे घरमा पशुहरु पालिए पनि त्यसतर्फ ध्यान जान नसकेको अवस्थामा गाउँपालिकाले वडा स्तरमै पशु र कृषिलाई सहज हुने गरि सेवा केन्द्र सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए । received_1134242463842744.jpeg

    ईस्माका जनताको चाहान अनुसार घरमै पशुहरुले उपचार पाउँने गरि वडा तहमै पशु सेवा केन्द्रकाे सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताएका छन् । उनले धेरै कृषकहरुकाे गुनासो गरेअनुसार घरमै सेवा उपलब्ध हुने गरि काम गरिने उनलेे बताएका छन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।