काठमाडौ । राजीव गुरुङ अर्थात दीपक मनाङे फेरि मन्त्री बनेका छन् । प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे मनाङबाट स्वतन्त्र माननीय हुँदै मन्त्री बनेका हुन् ।
यसअघि मन्त्री भएको १० दिन मै पद गुमाएका मनाङे फेरि आज पुनः मन्त्री नियुक्त भएका हुन्।
यो संगै मनाङे दोस्रो पटक गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology