Logo

२०८३, आश्विन ९गते


images
images

सर्बोच्चको फैसला

सांसद नभएका ७ मन्त्रीको मन्त्रीपद गुम्यो

सांसद नभएका ७ मन्त्रीको मन्त्रीपद गुम्यो

images
  • सांसद नभएका ७ मन्त्रीको मन्त्रीपद गुम्यो
    images
    images

    ०६ जेठ काठमाडौ- सर्वोच्च अदालतले संघीय संसद् सदस्य नरहेका मन्त्रीहरूलाई कामकाज गर्न नदिन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आज सांसद् नरहे पनि दोस्रोपटक मन्त्री नियुक्त भएका ७ जनाको नियुक्ति बदर गर्दै कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको हो । यो आदेश संगै प्रधानमन्त्री ओलीले मन्त्री बनाएका सात जनाको मन्त्री पद गुमेको हो ।

    images
    images
    images

    यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् । अधिवक्ता कपिलदेब ढकाल र विराज थापाले दायर गरेको रिटमा प्रधानन्यायाधीश जबराले सुनुवाइ गरेका हुन । उनिहरु ३१ वैशाखमा मन्त्री नियुक्त भएका थिए ।

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र)बाट निर्वाचन जितेका उनीहरू एमाले र माओवादी एकीकरण पूर्वको अवस्थामा फर्कने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले प्रवेश गरेका थिए ।
    त्यसपछि माओवादीले उनीहरूलाई दल त्याग गरेको भन्दै सांसद बाट पदमुक्त गराएको थियो ।

    images
    images
    images

    हेर्नुहोस सर्बोच्चको फैसलाको पुर्णपाठScreenshot_20210520-202510_Chrome.jpgScreenshot_20210520-202443_Chrome.jpg Screenshot_20210520-202531_Chrome.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।