Logo

२०८३, श्रावण ३०गते


images
images

'राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं' - गगन थापा

'राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं' - गगन थापा

images
  • 'राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं' - गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमा लेख्दै नेता थापाले सुझबुझ पुर्याएर राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरि राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।

    images
    images
    images


    विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो भन्दै नेता थापाले राष्ट्रपति र राष्ट्रपतिले के थाहा नपाएर यो गरेको हो?भन्दै प्रश्न समेत गरेका छन् ।

    images
    images
    images

    नेताहरूलाई गनगन गरेर नबस्न अनुरोध गर्दै थापाले समय अगावै काम तमाम गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    स्मरण रहोस, अल्पमतका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिनुपर्ने वा राजिनामा गरि मार्गप्रशस्त गरेर राष्ट्रपतिले अर्को प्रक्रिया सुरुगर्नुपर्नेमा संसद विघटन गर्ने उद्देश्य सहित राष्ट्रपति र प्रधानमन्त्री संबिधानले नदिएको बाटोबाट अघि बढ्न खोजीरहेको संविधानबिदहरुले बताउँदै आएका छन् ।Screenshot_20210520-214755_Facebook.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।