Logo

२०८३, श्रावण २७गते


images
images

बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

images
  • बन्द रहेको तम्घासको हाटबजार सञ्चालन
    images
    images

    गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ काे चारिखाेलामा लामो समय देखि बन्द रहेको हाटबजार आज देखि सञ्चालन भएको छ । बैशाख देखि बन्द रहेको हाटबजार आज रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सञ्चालन भएको जानकारी दिएका छन् । 
     
    निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे । 
    लामो समय देखि हाटबजार बन्द रहदा नगरपालिकाका र अन्य स्थानीय तहका कृषकले तरकारीहरु बारिमा नै कुहाउन बाध्य थिए  ।

    images
    images
    images

    रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले हाटबजार सञ्चालन भए संगै कृषकलाई निर्धक्क भएर कृषिउपज उत्पादन गर्न आग्रह गरेका छन् । उनले अब निजि क्षेत्र संग समन्वय गरेका कारण अब बन्द नहुने उनले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।