Logo

२०८३, आश्विन ९गते


images
images

नेतालाई प्रश्न गर्नु पहिले जितेर के गर्नु भयो: चापागाईं

नेतालाई प्रश्न गर्नु पहिले जितेर के गर्नु भयो: चापागाईं

images
  • नेतालाई प्रश्न गर्नु पहिले जितेर के गर्नु भयो: चापागाईं
    images
    images

    देवदह। रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईंले जनतालाई नेता भोट माग्न आउँदा प्रश्न गर्नु पर्ने बताएका छ्न् । 

    images
    images
    images

    उनले पटक पटक विजय भएर केन्द्रमा गएका नेतालाई जनताको आधारभुत आवश्यकता पुरा गर्न नसकेको बताउदै फेरि पनि झुठो आश्वासन सहित घर दैलो आउने नेतालाइ प्रश्न गर्नुपर्ने बताए । उनले भने, "जनता जुरमुराउनु पर्छ । अब नेता आउदा नमस्कार मात्र गर्ने हैन । प्रश्न गर्नु पहिला जितेर के गर्नु भो । हाम्रो बाटो बन्यो । रोजगार पायौ । लालपुर्जा पायौ?" चापागाईंले अब पनि जनताले पार्टी मात्र हेरेर मत दिए देशको अझै विग्रीने बताए । 

    images
    images
    images

    चापागाईं यतिबेला चुनावी घर दैलोमा व्यस्त छ्न् ।

    images
    images
    images

    टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन। उनीसंगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।