Logo

२०८३, श्रावण ३०गते


images
images

टान गण्डकीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पन्थी 

टान गण्डकीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पन्थी 

images
  • सेतोमसी सहकर्मी
  • टान गण्डकीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पन्थी 
    images
    images

    पोखरा । टेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान), गण्डकीको अध्यक्षमा धर्मराज पन्थी चयन भएका छन् ।

    images
    images
    images

    टेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)गण्डकीको हालै सम्पन्न १७ औं अधिवेशनबाट अध्यक्षमा धर्मराज पन्थी चयन भएका हुन् । त्यस्तै, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा दिवस लामिछाने चयन भएका छन् ।  

    images
    images
    images

    त्यसैगरी, सचिवमा तिर्थराज सुबेदी, कोषाध्यक्षमा मोहनप्रसाद सुबेदी र सहसचिवमा गोपाल कृष्ण संग्रौला लगायत सम्पूर्ण कार्यसमितिको सदस्यहरु चयन भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।