नन्दु यादव, नवलपरासी । केही दिन देखि परेकाे अबिरल बर्षाकाे कारण विभिन्न क्षेत्रमा डुबान तथा बाढि अाएकाे छ । यस क्षेत्रका अाम जनतासग भेटघाट तथा डुबानकाे अवलाेकन जनता समाजबादि पार्टी नेपाल प्रतिनिधि क्षेत्र न १ काे प्रदेश ख काे टाेलीले गरेकाे हो ।
प्रतापपुर गाउपालिका काे साेमनी, नन्दपुर अमहवा र सरावल गाउपालिकाकाे भुजहवा भटवलिया लगायतकाे क्षेत्रमा पुगेर प्रत्यक्ष अाम जनता सग भेटघाट तथा डुबानबारे अवलाेकन गरिएकाे जनता समाजबादि पार्टी प्रतिनिधि क्षेत्र न १प्रदेश ख काे अध्यक्ष असरफ चुरिहारले जानकारी दिए । जनतासग भेटघाट गर्दै बाढि र डुबानबारे के कति क्षति भएकाे बारे जानकारी लिदै अवलाेकन गरिएकाे उनले बताए ।
अवलोकनपछि बाढि र डुबान क्षेत्रका जनतासंग सहकार्य गरि सहयाेगकाे लागि पहल गर्ने प्रतिबध्दता नेताहरूले व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology