Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीमा २५ पौषसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

गण्डकीमा २५ पौषसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

images
  • गण्डकीमा २५ पौषसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनको आह्वान गरेका छन् ।उनले आज प्रेस विज्ञप्ति जारी गर्दै २५ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

    images
    images
    images

    गण्डकी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका गुरुङले आह्वान गरेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।