Logo

२०८३, श्रावण ३०गते


images
images

माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा

माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा

images
  • माधव नेपाल र रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा
    images
    images

    काठमाडौं । संसदको पहिलो बैठकमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।

    images
    images
    images

    नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ । 

    images
    images
    images

    यही कारण नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी संसदको प्रतिपक्षमा बसेकी हुन् । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

    images
    images
    images

    एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसदको प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।