Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डलाई शुभकामना दिंदै माधव नेपालले भने : बोली र व्यवहारमा सामञ्जस्य होस्

प्रचण्डलाई शुभकामना दिंदै माधव नेपालले भने : बोली र व्यवहारमा सामञ्जस्य होस्

images
  • प्रचण्डलाई शुभकामना दिंदै माधव नेपालले भने : बोली र व्यवहारमा सामञ्जस्य होस्
    images
    images

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । 

    images
    images
    images

    प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’

    images
    images
    images

    भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको उल्लेख गरेका उनले एकीकृत समाजवादीले के गर्छ भन्ने चाहिं खुलाएनन् । उनले भने, हामी पनि चाहनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।