Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

images
  • प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले  भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।