Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह मेला अनुगमन : म्याद गुज्रिएका खाद्यन्न भेटिए तत्काल बरामद गरिने

देवदह मेला अनुगमन : म्याद गुज्रिएका खाद्यन्न भेटिए तत्काल बरामद गरिने

images
  • देवदह मेला अनुगमन : म्याद गुज्रिएका खाद्यन्न भेटिए तत्काल बरामद गरिने
    images
    images

    देवदह । देवदह महोत्सव स्थलमा राखिएका खाद्यान्न सामाग्रीको म्याद गुज्रिएको पाइएमा तत्काल जफत गरिने मेला अनुगमन उपसमितिका संयोजक प्रेम थापा मगरले बताएका छन् ।

    images
    images
    images

    प्रत्येक दिन खाद्यान्न, होटेल व्यवसाय, लत्ताकपडा, दैनिक उपभोग्य सामाग्रीको स्टलहरुको अनुगमन भैरहेको बताउँदै संयोजक थापाले मेलामा जुवाजन्य खेल खेलाउन बन्द गरिएको बताए ।

    images
    images
    images

    माघ २६ गते देखि सुरु भएको देवदह महोत्सवमा आयोजक संस्था उद्योग व्यापार संघले मेला अनुगमन समिती बनाएर मेलामा राखिएका विभिन्न सामग्रीको अनुगमन गरिरहेको छ ।

    images
    images
    images

    उद्योग व्यापार संघ देवदहका महासचिव तथा मेला मूल आयोजक समितिका सचिवालय संयोजक थानेश्वर लम्सालले मेलामा विशेष गरि पेय पदार्थ, जङ्क फुड र होटेलमा प्रयोग हुने कच्चापदार्थ म्याद गुज्रिएको पाइने गरेको र त्यस्ता सामाग्रीको विशेष निगरानी राखिएको बताए ।

    फागुन १० अर्थात मेला अवधीभर अनुगमन जारी रहने महासचिव लम्सालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह मेला
  • # अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।