Logo

२०८३, श्रावण ३०गते


images
images

निर्णायक भुमिकामा उभिएका दिपक मनाङेले मागे गृह मन्त्रालय

निर्णायक भुमिकामा उभिएका दिपक मनाङेले मागे गृह मन्त्रालय

images
  • निर्णायक भुमिकामा उभिएका दिपक मनाङेले मागे गृह मन्त्रालय
    images
    images

    कास्की । पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भुमिकामा रहेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री) मा दाबी गरेका छन् । कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका हुन् ।

    images
    images
    images

    मनाङेले पुलिस चलाउन गृहमन्त्री नै हुन चाहेको बताएका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको समय शनिबार ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन् ।

    images
    images
    images

    नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।