Logo

२०८३, श्रावण ३०गते


images
images

ओली पदचाप पछ्याउँदै गुरुङ, बहुमत एउटाको सरकार अर्कैको हुने संभावना बढ्यो

ओली पदचाप पछ्याउँदै गुरुङ, बहुमत एउटाको सरकार अर्कैको हुने संभावना बढ्यो

images
  • ओली पदचाप पछ्याउँदै गुरुङ, बहुमत एउटाको सरकार अर्कैको हुने संभावना बढ्यो
    images
    images

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी ओलीकै शैली पछ्याएका छन् । शुक्रबार मात्र प्रदेशसभामा विस्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएका गुरुङले पुनः मुख्यमन्त्रीमा दावी गरेर प्रधानमन्त्री ओली कै शैली अपनाएका हुन् ।

    images
    images
    images

    यदि पृथ्वीसुब्बा गुरुङको राजनीतिमा सामान्य नैतिकता पनि हुन्थ्यो भने हिजो मात्रै अल्पमतमा परेका उनले पुन: दावी गर्न मिल्दैनथ्यो । उनको दावी पनि अचम्मको छ ।राष्ट्रिय जनमोर्चाले कार्वाही गरिसकेका सांसदलाई समेत उनले आफ्नो पक्षमा रहेको देखाएका छन् ।

    images
    images
    images

    राजनीति फोहोर भन्दा पनि फोहोर भैसकेपछी, नैतिकता भन्ने चीजलाई पाउमुनी कुल्चीसकेपछी जे पनि हुन सक्छ । प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाएर आफ्नै पक्षकि सीता पौडेललाई प्रदेश प्रमुख बनाईएको अवस्थामा लुम्बिनी प्रदेशमा झै बहुमत एउटाको  सरकार अर्काको पनि हुन सक्छ । तर, यस प्रकारका राजनीतिक हर्कतले राजनीति, राजनीति रहदैन, यो बेथिति हुन पुग्दछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।