Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित  

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित  

images
  • प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित  
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ ।

    images
    images
    images

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

    images
    images
    images

    प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।