Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह माविको प्रधानाध्यापकमा पाण्डे नियुक्त, नुमना बनाउने प्रतिबद्दता

देवदह माविको प्रधानाध्यापकमा पाण्डे नियुक्त, नुमना बनाउने प्रतिबद्दता

images
  • देवदह माविको प्रधानाध्यापकमा पाण्डे नियुक्त, नुमना बनाउने प्रतिबद्दता
    images
    images

    रेशम अधिकारी, रूपन्देही । रूपन्देही देवदह नगरपालिका रहेको देवदह माविको प्रधानाध्यापकमा हरि प्रसाद पाण्डे नियुक्त भएका छन् ।

    images
    images
    images

    शिक्षक पाण्डेलाई विद्यालय व्यवस्थापन समितिले बुधबार प्रअमा नियुक्त गरेको हो ।   यसअघि देवदहको नुमना केरवानी माध्यमिक विद्यालयको सहप्रधानाध्यापक जिम्मेवारी समालेका पाण्डे सरुवा भै  देवदह मावि पुगेका थिए । माध्यमिक तह दुतीय श्रेणीका पाण्डे लामो समय देखी शिक्षण पेशामै कार्यरत छन् ।received_887631655683322.jpeg

    images
    images
    images

    प्रधानाध्यापकमा नियुक्त भएका पाण्डेले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिने बताएका छन् । ‘मेरो मुख्य प्राथमिकता शैक्षिक गुणस्तर नै हो, ‘उनले भने, ‘त्यसपछिको विद्यालयको विकास सबै मिलेर गर्नुपर्छ र नमुना बनाउनु पर्छ ।’ विद्यालयले स्थानीय शिक्षकलाई प्रअको रुपमा पाएपछि विद्यालयको वृद्धि विकासमा अपेक्षा गरिएको छ ।

    images
    images
    images

    उनलाई बुधवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र अभिभावकले  स्वागत तथा शुभकामना दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।