Logo

२०८३, श्रावण ३०गते


images
images

निर्माण सहकारीको 'सहकारी शिक्षा' तालिम सम्पन्न

निर्माण सहकारीको 'सहकारी शिक्षा' तालिम सम्पन्न

images
  • निर्माण सहकारीको 'सहकारी शिक्षा' तालिम सम्पन्न
    images
    images

    देवदह । देवदह-७ मा अवस्थित निर्माण बहुउद्धेशीय सहकारी संस्थाले 'सहकारी शिक्षा' तालिम सम्पन्न गरेको छ। सोमबार एक औपचारिक कार्यक्रमबीच सहकारीले आफ्ना शेयर सदस्यलाई तालिम प्रदान गरेको हो। 

    images
    images
    images

    "सहकारीको दिगोपना, स्वनियमन र सुशासन" भन्ने मुल नारा सहित सम्पन्न हुन गैरहेको ६६ औं राष्ट्रिय सहकारी दिवसको पुर्वार्धमा संस्थाका समिति, उपसमिती तथा शेयर सदस्यका लागि १ दिने सहकारी शिक्षा तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष मोतिलाल ढकालले जानकारी दिए। 

    images
    images
    images

    तालिममा संस्थाका सचिव समेत रहेका तालिमकर्ता सचिव शुभचन्द्र भुसालले सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन संस्थाका व्यवस्थापक सुशिला भण्डारीले गरेका थिए। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।