Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पा बुटवल सडक खण्डको झुम्सामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

पाल्पा बुटवल सडक खण्डको झुम्सामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • पाल्पा बुटवल सडक खण्डको झुम्सामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
    images
    images

    सुमन गाहा, पाल्पा । पाल्पा बुटवल सडक खण्डको झुम्सामा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

    पाल्पाबाट बुटवल तर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    बर्दिया जिल्ला बासगढी नगरपालिका ६ घर भई झुम्सा चौकी भञ्याङ्ग भित्री सडकमा काम गर्ने ३६ वर्षी जग्गु डाँगीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही स्थानका बर्ष का ३० दिपेन्द्र चौधरी घाइते भएका छन ।

    घाइते चौधरीको लुम्बिेनि प्रदेशिक अस्पतल बुटवलमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।घटना बारे थप अनुसन्धन भई रहेको  दोभान प्रहरी चौकि पाल्पाले जानकारी दिएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।