Logo

२०८३, आश्विन १७गते


images
images

विद्यालयको मनोमानी रोक्न र शुल्क मिनाहा गर्न अनेरास्ववियु नवलपरासीले ज्ञापन पत्र बुझायो

विद्यालयको मनोमानी रोक्न र शुल्क मिनाहा गर्न अनेरास्ववियु नवलपरासीले ज्ञापन पत्र बुझायो

images
  • सेतोमसी सहकर्मी
  • विद्यालयको मनोमानी रोक्न र शुल्क मिनाहा गर्न अनेरास्ववियु नवलपरासीले ज्ञापन पत्र बुझायो
    images
    images

    नन्दु यादव, पश्चिम नवलपरासी । प्रशासनले रोक लगाउदा लगाउदै पनि पश्चिम नवलपरासीमा केही निजि तथा सामुदायिक बिद्यालयहरुले मनाेमानी गरि बिद्यालय संचालन गरिरहेकाे भन्दै अनेरास्ववियु पश्चिम नवलपरासीले जिल्ला प्रशासन कार्यालय, सुनवल नगरपालिका, बर्दघाटनगरपालिका, रामग्राम नगरपालिका, सरावल र पाल्हिनन्दन गाउपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । 

    images
    images
    images

    अनेरास्ववियु नवलपरासीका संयाेजक रमेश नेपालद्वारा हस्ताक्षरित ज्ञापनपत्र अनेरास्ववियु केन्द्रीय सदस्य शुसान्त शर्मा घिमिरेकाे नेतृत्वमा बुझाईएकाे अनेरास्ववियु नवलपरासीका सहसयाेजक सन्जय माैर्याले बताए । 

    images
    images
    images

    साथै, बिद्यार्थी भर्नामा बिभिन्न शिर्षकमा उठाउने कार्य तत्काल बन्द गर्ने र उठाइसकेकाे शुल्क तत्काल फिर्ता गरि पुर्ण रुपमा काेराेना राेकथाम नहुँदा सम्म बिद्यालय सन्चालनमा राेक लगाउनु पर्ने, लकडाउन अवधिसम्म काे शुल्क मिनाहा गरिनुपर्ने, काेराेना खाेपकाे ब्यवस्थापन मिलाउनुपर्ने लगायतकाे माग राख्दै ज्ञापन पत्र अनेरास्ववियुले ज्ञापन पत्र बुझाएकाे माैर्याले बताए । 

    images
    images
    images

    ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका प्रमुखहरुले मागप्रति सकरात्मक रहेकाे र पूरा गर्न सबैसंग समन्वय गरि जायज मागहरु पूरा गर्ने आश्वासन दिएको संगठनले जनाएको छ । 

    त्यसैगरि, भाेलि सुस्ता गाउपालिका र प्रतापपुर गाउपालिकामा पनि ज्ञापनपत्र बुझाउने अनेरास्ववियुले जनाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।