Logo

२०८३, श्रावण ३०गते


images
images

माधव नेपाल स्वीट्जरल्याण्ड प्रस्थान

माधव नेपाल स्वीट्जरल्याण्ड प्रस्थान

images
  • माधव नेपाल स्वीट्जरल्याण्ड प्रस्थान
    images
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

    images
    images
    images

    ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट आज सोमबार प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्डलगायत युरोपका विभिन्न देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    उनको सचिवालयका अनुसार भदौ १ गते स्वदेश फर्किने गरी टर्किस एअरको विमानबाट आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागिउडेको हुन् । उनको अनुपस्थितिमा कार्यबहाक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।