Logo

२०८३, आश्विन ९गते


images
images

बजार अनुगमन

सुनवलका औषिध पसलमा किराना सामान बिक्री 

सुनवलका औषिध पसलमा किराना सामान बिक्री 

images
  • सुनवलका औषिध पसलमा किराना सामान बिक्री 
    images
    images

    लसुनवल । पश्चिम नवलपरासी सुनवलमा औषधी पसलमा मापदण्ड विपरीत किरानाका सामानहरु बिक्रीका लागि राखिएको भेटिएको छ ।

    images
    images
    images

    सुनवल नगरस्तरीय अनुगमन समितिले आज बुधवार सुनवल वडा नं १ र ४ स्थित औषधी पसल तथा स्वास्थ्य संस्थाहरुमा गरेको अनुगमनका क्रममा अधिकांश औषधी पसलहरुमा अनुमति विना राख्न नपाईने किरानाका सामानहरु राखिएको भेटिएको अनुगमन समिति संयोजक एवम् सुनवल वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताए ।

    images
    images
    images

    यस्तै सञ्चालकहरुले औषधी पसलको प्रमाणपत्र नविकरण नगरेका तथा प्रमाणपत्र देखिने गरी नराखेको पाईएको उनले बताए ।

    images
    images
    images

    उपभोग्य मिति नाघेका औषधीहरु व्यवस्थित तरिकाले नराखिएको पाइएकाले व्यवस्थित गर्न निर्देशन दिईएको जनाईएको  छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # औषिध पसल
  • # बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।