Logo

२०८३, श्रावण ३०गते


images
images

घरको बार्दलीबाट ओलीकाे सम्बाेधन, ‘माधव नेपाल गद्दार हुन्’

घरको बार्दलीबाट ओलीकाे सम्बाेधन, ‘माधव नेपाल गद्दार हुन्’

images
  • घरको बार्दलीबाट ओलीकाे सम्बाेधन, ‘माधव नेपाल गद्दार हुन्’
    images
    images

    बालकाेट। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल गद्दार रहेको बताएका छन् ।

    images
    images
    images

    दलबलसहित सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारिकै कारण आएको आरोप लगाएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘माधवकुमार नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो। नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौँ।’

    images
    images
    images

    यस्तै उनले कोरोना भाइरसविरुद्धको खोप ल्याउने प्रक्रिया आफ्नै सरकारले गरेको र अहिले आइरहेको खोप पनि त्यहि रहेको भन्दै खोपमा जस लिन कसैले नखोजे हुने उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।