काठमाडौं ।दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक३१.४८अंकलेबढेको छ ।मंगलबारनेप्से३१.४८अंकलेबढेर२६९९.६६विन्दुमा बन्द भएको छ ।
आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता
काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको छ ।
आइतबार २२ अंकले घटेर बन्द भएको नेप्से आज प्रि ओपनमा भने झिनो अंकले बढेको हो ।
सेसन अवधिमा १३ लाख