कृष्ण अन्जान, गुल्मी । सँस्कृत शिक्षालाई सम्बर्द्धन र प्रवर्द्धन गर्दै ऐतिहासिक र धार्मिक क्षेत्र रुरुधामलाई साँस्कृतिक केन्द्रकाे रुपमा विकास गर्नु पर्नेमा जाेड
देवदह । सातौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवद्वारा आयोजित विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रथम भएको
राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) । चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा आज भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ ।